दफा ३७
कर्तव्य पालन गर्दा असल नियतले काम गरेमा कर्मचारी दोषी नहुने
प्रमुख जिल्ला अधिकारी वा प्रहरी कर्मचारीले यस ऐन वा अरू प्रचलित ऐनबमोजिम गर्नुपर्ने कर्तव्य पालन गर्दा वा पाएको अख्तियार प्रयोग गर्दा वा अदालतले दिएको वा जारी गरेको आज्ञप्ति, आदेश वा वारेण्ट तामेल गर्दा असल नियतले गरेकोमा सजायको र हर्जाना तिर्ने भागी हुँदैन ।
प्रहरी ऐन, २०१२
परिच्छेद - ४
दफा १२: प्रहरी कर्मचारीहरू हरहमेशा ड्यूटीमा रहनु पर्नेदफा १३: प्रहरी कर्मचारीले प्रयोग गर्न पाउने अख्तियारदफा १४: सिनियर कर्मचारीको अधिकारदफा १५: प्रहरी कर्मचारी कर्तव्यदफा १६: वारेण्ट इत्यादि जारी गर्ने प्रमुख जिल्ला अधिकारीको अधिकारदफा १७: प्रहरी कर्मचारीले बिना वरेण्ट गिरफ्तार गर्न पाउने अधिकारदफा १८: सार्वजनिक बाटो इत्यादिमा सवारी वा यात्रीहरूको व्यवस्थादफा १९: सार्वजनिक सभा र जुलुसको व्यवस्थादफा २०: बेवारिसी सम्पत्तिको प्रहरीले जिम्मा लिनेदफा २१: प्रमुख जिल्ला अधिकारीले सम्पत्ति रोक्का गर्ने र इश्तिहार जारी गर्नेदफा २२: दाबा गर्ने मानिस कोही हाजिर नभएमा सम्पत्ति नेपाल सरकार लाग्नेदफा २२क: बेवारिसी लाशका सम्बन्धमादफा २३: प्रहरी कर्मचारीले डायरी राख्नुपर्ने कामदफा २४: Xxxxxxxदफा २५: Xxxxxxxदफा २६: Xxxxxxx
परिच्छेद - ५
दफा २७: कुनै व्यक्तिको दरखास्त परेमा थप प्रहरी खटाउनेदफा २८: रेल्वे वा अरू प्रतिस्थापनको छिमेकमा थप प्रहरी खटाउनेदफा २९: सार्वजनिक शान्तिलाई विशेष खतरा पर्ने अवस्थामा थप प्रहरी खटाउनेदफा ३०: बासिन्दाहरूको अनुचित आचरणले गर्दा पर्न आएको नोक्सानीको हर्जाना पीडत व्यक्तिहरूलाई दिनेदफा ३१: Xxxxxxxदफा ३२: माथि उल्लेख गरे बमोजिम तिर्नु पर्ने रुपैयाँ असूल गर्ने
परिच्छेद - ६
दफा ३३: Xxxxxxxदफा ३३क: कडा अपराधहरूदफा ३३ख: अन्य कडा अपराधहरूदफा ३४: अरू अपराधहरूदफा ३४क: Xxxxxxxदफा ३५: अरू ऐन बमोजिम मुद्दा चलाउन अधिकारमा बाधा नपार्नेदफा ३६: प्रहरी विशेष अदालतको स्थापना र गठनदफा ३६क: छुट्टै प्रहरी विशेष अदालत गठन गर्ने सकिनेदफा ३६ख: पुनरावेदनदफा ३६ग: प्रहरी विशेष अदालतको कार्यविधिदफा ३७: कर्तव्य पालन गर्दा असल नियतले काम गरेमा कर्मचारी दोषी नहुनेदफा ३८: मुद्दा चलाउने हदम्याददफा ३९: नियम र आदेश बनाउने अधिकार